इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा

यस स्टोरीको अंश: बार्सिलोनाले इङल्याण्डका फरवार्ड एन्थोनी गोर्डनलाई ७० मिलियन युरोमा अनुबन्ध गर्ने सम्झौता
www.globalaawaj.com · 2 दिन अघि

स्पेनिस च्याम्पियन बार्सिलोनाले इङ्ग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनलाई करिब ७० मिलियन युरोमा अनुबन्ध गर्न न्यूक्यासल युनाइटेडसँग सहमति जनाएको छ। २५ वर्षीय गोर्डनलाई अनुबन्ध गर्न बायर्न म्युनिख र लिभरपुलले पनि चासो देखाएका थिए। बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगमा गोर्डनको प्रभावशाली प्रदर्शनलाई मध्यनजर गर्दै उनलाई अनुबन्ध गर्न लागेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू