नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने, सेयर कर्नरीङ र इन्साइडर ट्रेडिङ नियमन हुने
सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनी विदेशमा सूचीकृत हुन पाउने व्यवस्था गर्ने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। उनले सेयर कर्नरीङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजीबजारमा हुने अवाञ्छित गतिविधि रोक्न शून्य सहनशिलता अपनाइने पनि बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित