लगानीमैत्री वातावरणका लागि कम्पनी खारेजी प्रक्रिया सहज बनाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय सुरु गर्ने प्रक्रियालाई मात्र नभई त्यसबाट बाहिरिने (एक्जिट) प्रक्रियालाई समेत सहज बनाउने नीति लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त, छरितो र सहज बनाइने घोषणा गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित