पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

यस स्टोरीको अंश: सेती नदीमा हाम फालेका भारतीय युवकको शव फेला
www.pokharanews.com · 1 दिन अघि

पोखरामा पौडी खेल्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालक स्वहेन नेपालीको मृत्यु भएको छ। पोखरा–१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहीबार दिउँसो करिब २ः२५ बजे खोलामा डुबेर बेपत्ता भएका बालकलाई सशस्त्र प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पुर्‍याएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू