यांगो राइडमा यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरू

यस स्टोरीको अंश: याङ्गो राइडले यात्रुहरूको प्रोफाइल पूरा गरेपछि ब्याज दिने सुविधा सुरु गर्‍यो
clickmandu.com · 6 दिन अघि

विश्वव्यापी टेक कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सुरु गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ । याङ्गो राइडका अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू