काठमाडौँमा उबरले सुरु गर्यो आफ्नो राइड हेलिङ सेवा, पठाओ, इनड्राइभ र याङ्गोलाई चुनौती
▸ यस स्टोरीको अंश: उबरले काठमाडौंमा राइड सेयरिङ सेवा सुरु गर्यो, ट्याक्सीमाण्डूसँग साझेदारी
विश्व चर्चित अमेरिकी राइड-हेलिङ प्लेटफर्म उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । बुधबार (६ जेठ २०८३) देखि ‘टेस्ट लन्च’ गरी काठमाडौँ उपत्यकामा आफ्नो राइड शेयरिङ सेवा सुरु गरेको छ । नेपालमा सेवा सञ्चालनका लागि उबरले स्थानीय राइड-हेलिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित