विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारी आवश्यक : मुख्यमन्त्री पाण्डे
▸ यस स्टोरीको अंश: गण्डकीका मुख्यमन्त्री पाण्डेले विपद् जोखिम न्यूनीकरणका लागि समुदाय सचेतना र पूर्वतयारीमा जोड दिए
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । प्रदेश सरकारले विपद व्यवस्थापन र न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›