पार्टी एकताका लागि शेखर कोइरालाको पाँच प्रस्ताव
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि प्रस्ताव अघि सारेका छन् । कोइरालाले १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने प्रस्ताव गरेका छन् । १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित