लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी

यस स्टोरीको अंश: मन्त्री वादीद्वारा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालमा सकारात्मक कदम चाल्ने प्रतिबद्धता
pradeskhabar.com · 1 हप्ता अघि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । नील हिरा समाज र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको महासंघ नेपालसँग आबद्ध संस्थाहरूका प्रतिनिधिहरुले मन्त्रालय नामाकरण गर्ने नेपाल सरकारको ऐतिहासिक निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू