निर्वाचन कानुन संशोधन विधेयक सर्वसम्मत पारित, समावेशितामा थप बहस

यस स्टोरीको अंश: प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मत पारित
www.onlinepana.com · 12 घण्टा अघि

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले निर्वाचनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । यी विधेयकहरू गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएको निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू