४२ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति सहयोग

यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
clickmandu.com · 5 दिन अघि

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू