एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

यस स्टोरीको अंश: पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड
arthasarokar.com · 6 दिन अघि

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू