बागलुङमा जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

यस स्टोरीको अंश: बागलुङमा जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ बिरामी परेको घटना
shilapatra.com · 1 हप्ता अघि

पश्चिम बागलुङको बडिगाडमा निगुरो टिप्न जंगल गएकाहरूले ल्याएको जंगली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । बडिगाड गाउँपालिका– ५ की ७२ वर्षीया फिरमकुमारी घिमिरेको ज्यान गएको छ । अन्य आठ जना बिरामी परेका छन्, जसमध्ये दुरपती कामीको अवस्था गम्भीर छ । बिरामीहरूलाई चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने जस्ता लक्षण देखिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू