सञ्चार मन्त्रीको ‘डिजिटल’ योजना: गाउँमै बसेर काम गर्न पाइने ‘डिजिटल वर्क हब’ र इन्टरनेट विस्तार सरकारको प्राथमिकतामा

यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रीको निर्देशन: दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता
bajarkochirfar.com · 1 हप्ता अघि

मन्त्री डा. विक्रम तिमल्सिनाले रिमोट वर्क, डिजिटल इन्क्लुजन र दूरदराज क्षेत्रमा इन्टरनेट सेवाको विस्तारलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन् । सांसद रंगिला यादवले उठाएको प्रश्नको जवाफमा मन्त्री तिमल्सिनाले उक्त सुझावलाई महत्वपूर्ण भन्दै सरकारले आवश्यक नीति र कार्यक्रममार्फत कार्यान्वयन अघि बढाइरहेको जानकारी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू