सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने
▸ यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने, नेपाललाई 'टेक हब' बनाइने
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाललाई ‘टेक हब’ बनाउने अवधारणा अघि सारेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›