गणतन्त्र दिवसमा प्रधानमन्त्री कार्यालयको सन्देश : सुशासन र समृद्धिका लागि सहकार्य आवश्यक

यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
www.drishtinews.com · 1 दिन अघि

सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणका लागि सबैको साथ र सहकार्यको आवश्यकता रहेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू