समतामूलक समृद्धिका आधार : स्थानीय उद्यमशीलता, कृषि औद्योगीकरण तथा प्रशासनिक पुनर्संरचना
▸ यस स्टोरीको अंश: कोशी प्रदेशको बजेट उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने मुख्यमन्त्री कार्कीको घोषणा
नेपालको दिगो तथा समतामूलक समृद्धि स्थानीय उत्पादन, सामुदायिक उद्यमशीलता तथा विकेन्द्रीकृत आर्थिक संरचनामार्फत मात्र सम्भव हुने देखिन्छ । त्यसैले संविधानमार्फत स्थानीय सरकारलाई आर्थिक, सामाजिक तथा उत्पादनमुखी विकासको प्रमुख आधारका रूपमा स्थापित गरिनु आवश्यक छ । वडालाई स्थानीय उत्पादन, सीप विकास, रोजगारी सिर्जना तथा सामुदायिक आर्थिक गतिविधिको प्रमुख समन्वयकारी निकायका रूपमा विकास गरिनुपर्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›