विद्युत अवरुद्ध हुँदा हुम्लाका २ पालिकामा अन्धकार

यस स्टोरीको अंश: हुम्लामा ३८ घण्टापछि विद्युत सेवा सुचारु, प्राविधिक समस्या समाधान
clickmandu.com · 1 हप्ता अघि

हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ । यस केन्द्रबाट विद्युत् सेवा लिइरहेका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू