नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
नेपाल जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको समूह ए को खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । यो जितसँगैं घरेलु टोली अन्तिम चारमा पुग्यो । नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›