शिक्षकहरू आर्थिक अभाव, असुरक्षा र उपेक्षाको पीडा भोग्न बाध्य छन् : सांसद धिताल
▸ यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले शिक्षकहरू सम्मानका शब्दमा मात्र सीमित नभई व्यवहारमा पनि आर्थिक अभाव, असुरक्षा र उपेक्षाको पीडा भोग्न बाध्य रहेको बताएकी छन्। उनले राज्यले शिक्षकको तलब, सेवासुविधा र शिक्षा प्रणाली सुधारमा गम्भीर ध्यान दिनुपर्ने धारणा राख्दै शिक्षकहरूको मनोबल बढाउने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›