न्यायालयमा नातावाद र भ्रष्टाचार अन्त्य गरी न्याय प्रणालीलाई पारदर्शी बनाउन पुनको आग्रह

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि सांसद वर्षमान पुन र पद्मा अर्यालद्वारा प्रश्न
www.makalukhabar.com · 1 हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले न्यायालयभित्रको नातावाद, भ्रष्टाचार र गुटबन्दी अन्त्य गरी न्याय सम्पादनलाई पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले प्रस्तावित न्यायाधीशले आफ्नो कार्यसम्पादन प्रतिवेदन हरेक चार महिनामा सर्वोच्च अदालतको वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकोमा खुसी व्यक्त गरे। पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले न्यायालयमा भ्रष्टाचार रहेको तथ्यलाई औँल्याएको स्मरण गराउँदै सांसद पुनले भ्रष्टाचार नियन्त्रण र न्यायिक सुधारका लागि ठोस कार्ययोजना माग गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू