स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादन गर्नु मुख्य जिम्मेवारी : प्रस्तावित प्रधानन्यायाधीश शर्मा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
taksarnews.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले स्वच्छ, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादनमार्फत जनआस्था अभिवृद्धि गर्नु आफ्नो मुख्य जिम्मेवारी हुने बताएका छन्। उनले न्यायपालिकाको समग्र सुधारका लागि आफ्नो अवधारणा तथा कार्ययोजना सार्वजनिक गरेका हुन्। डा. शर्माले १८ महिनाभित्र मुद्दा फर्छ्योट गर्ने लक्ष्यसहित न्याय सम्पादन प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाइने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू