प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन आह्वान
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन आह्वान गरेको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ । अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए भने गोरखापत्रका महाप्रबन्धक कार्यकाल पूरा गरी बिदा भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›