गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
www.pardafas.com · 6 दिन अघि

सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्य व्यक्तिले जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन्। आवश्यक योग्यता, फाराम र कागजातसम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू