हेटौँडा-कुलेखानी-फाखेल सडक एक महिनाका लागि बन्द

यस स्टोरीको अंश: चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने, निर्माण कार्य सुरु
www.reportersnepal.com · 16 घण्टा अघि

हेटौँडा-कुलेखानी-फाखेल सडक जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ । पूर्वाधार विकास कार्यालय, हेटौँडाले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण र सोही खण्डमा सडक ढलानको कार्य सुरु हुन लागेकाले सडक बन्द गर्न लागेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू