चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने
▸ यस स्टोरीको अंश: चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने, निर्माण कार्य सुरु
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ-थानकोट मार्गमा निर्माण तथा सुधारका क्रममा सवारी आवागमन बन्द गरिने भएको छ । उक्त सडक खण्डमा यही जेठ १७ गतेदेखि ३० गतेसम्म १४ दिन सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाउन लागिएको हो । सडक डिभिजन काठमाडौँमार्फत दुईवटा निर्माण कम्पनीले सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणलगायतका कार्य गर्ने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›