पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानप्रति सर्वोच्च अदालतको श्रद्धाञ्जली
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक बिदा, इजलास बन्द
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले न्याय क्षेत्रलाई पुर्याएको योगदानको स्मरण गरेको छ । प्रधान न्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित