चिनको कोइलाखानीमा विस्फोट : आठको मृत्यु, दर्जनौँ बेपत्ता
▸ यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: आठको मृत्यु, ३८ बेपत्ता
उत्तरी चीनको शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ वेपत्ता भएका छन्। विस्फोटको समयमा खानीमा फसेका २४७ जना कामदारमध्ये २०१ जनालाई उद्धार गरिएको छ भने ३८ जना अझै बेपत्ता छन्। राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न र घटनाको गहन अनुसन्धान गर्न आग्रह गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित