भन्सार छलेर ल्याउँदै गरेको दुई ‘कन्टेनर भेपसहित ३ जना पक्राउ

यस स्टोरीको अंश: मुस्ताङ भन्सारद्वारा कोरला नाकाबाट ५९२ कार्टुन विद्युतीय चुरोट बरामद
taksarnews.com · 1 हप्ता अघि

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू