चीनबाट भित्रिएको ठूलो परिमाणको भेपसहित ७ जना पक्राउ
▸ यस स्टोरीको अंश: मित्र मिलन सहकारीका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी, फरारको खोजी तीव्रप्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका३ गन्जेखोलाबाट १ हजार ६ सय २० थान भेपसहित ७ जना पक्राउ परेका हुन् । सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डिएसपी जेसी शाहका अनुसार ५६ लाख ७० हजार बराबरको भेप बरामद भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›