उत्तरी गाजामा इजरायली हवाई आक्रमणः पाँच प्यालेस्टिनी प्रहरीको मृत्यु

यस स्टोरीको अंश: गाजामा इजरायली हवाई आक्रमणमा ७ जनाको मृत्यु, हमासद्वारा नागरिक सुरक्षा एजेन्सीद्वारा पुष्टि
emountaintv.com · 4 दिन अघि

उत्तरी गाजा पट्टीस्थित एक प्रहरी चौकीमा शनिबार इजरायली सेनाले गरेको बमबारीमा परी पाँच प्यालेस्टिनी प्रहरीको मृत्यु भएको छ । गाजाको प्रहरी महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको पुष्टि गरेको हो । प्रत्यक्षदर्शी र स्थानीय स्रोतहरूका अनुसार गाजा शहरको उत्तरपश्चिममा पर्ने अल–तुआम क्षेत्रमा इजरायली ड्रोनले दुईवटा मिसाइल प्रहार गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू