सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो: महामन्त्री पौडेल

यस स्टोरीको अंश: सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो: महामन्त्री पौडेल
www.makalukhabar.com · 1 दिन अघि

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू