शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैन : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
baahrakhari.com · 14 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक अधिकारले मात्र अपेक्षा पूरा नहुने तर्क गरे । सुशासन प्रत्याभूति दिनुपर्ने र ढिलासुस्ती, अनियमितता र बेथिति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले नागरिकको जीवनमा आशाको दियो बल्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू