गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : अधिकारसँगै जिम्मेवारी पनि आवश्यक
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारा
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था जनताको अधिकार, समावेशिता र लोकतान्त्रिक अभ्यासको आधार भएको उल्लेख गरे । गणतन्त्र दिवसको अवसरमा पहिलोपटक औपचारिक सम्बोधन गरेका राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक प्रणालीमध्ये एक भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित