विपक्षी दलहरुको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

यस स्टोरीको अंश: विपक्षी दलहरूको विरोधका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित
emountaintv.com · 1 हप्ता अघि

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। अर्थमन्त्री डा. वाग्लेले प्रस्तुत गरेको प्रस्तावमा प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक पारित भएको घोषणा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू