किन विश्व नेताहरूको आकर्षण बने चिनियाँ राष्ट्रपति सी?

यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
himalpress.com · 1 हप्ता अघि

बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टको रातो कार्पेट पछिल्ला महिनामा लगातार विश्व नेताहरूको आवागमनले व्यस्त बनेको छ। मे १३ देखि १५ सम्म डोनाल्ड ट्रम्पको भ्रमणपछि हालैका दिनहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गरेका छन्। त्यस्तै जी-७ का सातमध्ये पाँच सदस्य राष्ट्रका नेतासहित विभिन्न देशका शीर्ष नेताहरू चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्न बेइजिङ पुगेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू