वास्तविक घटनामा आधारित चलचित्र ‘हली’ साउन २२ मा प्रदर्शन हुने, पोस्टर सार्वजनिक

यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
www.thuloparda.com · 9 घण्टा अघि

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका दुई वटा अर्थपूर्ण पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको औपचारिक घोषणा गरेको हो। सार्वजनिक गरिएका पोस्टरहरूले चलचित्रको गम्भीर कथावस्तु र पात्रहरूबीचको द्वन्द्वलाई स्पष्ट सङ्केत गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू