नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
▸ यस स्टोरीको अंश: नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरेकी छन्। निर्माण पक्षले शुक्रबार आयोजित विशेष कार्यक्रममा चलचित्रका दुई आकर्षक पोस्टर सार्वजनिक गरेको हो । चलचित्र आगामी २०८३ सालको रक्षाबन्धन, भदौ १२ गते प्रदर्शन हुने तय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›