१५ हजार विद्यालयमा सय भन्दा कम विद्यार्थी, ‘मर्ज’ गर्ने सरकारी तयारी

यस स्टोरीको अंश: सरकारले शिक्षक दरबन्दी मिलान गर्ने, प्राथमिक तहमा विज्ञापन रोकिने
nagariknews.nagariknetwork.com · 1 दिन अघि

सरकारले पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै गएको भन्दै सार्वजनिक विद्यालयलाई गाभ्ने (मर्ज) नीति अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएका छन्। सरकारी तथ्यांकअनुसार देशभरका करिब २७ हजार सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीमा सयभन्दा कम विद्यार्थी अध्ययनरत छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू