सरकारको मितव्ययिता नीति: ३१ सरकारी निकाय खारेज, १८ को पुनर्संरचना गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
bizpati.com · 1 दिन अघि

सरकारले सरकारी संरचनालाई चुस्त र प्रभावकारी बनाउन बृहत् प्रशासनिक सुधारको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै बोझिलो बनेको सरकारी संगठन संरचनालाई सुधार गर्न ३१ वटा सरकारी निकायहरू खारेज गर्ने घोषणा गरेका हुन् । बजेटमार्फत थप ६ वटा निकायलाई एक आपसमा गाभ्ने (मर्ज गर्ने) र ६ वटा निकायलाई प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने योजना पनि अघि सारिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू