दूध किसानलाई डीडीसीले दिन थाल्यो दैनिक १ करोड भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
clickmandu.com · 4 दिन अघि

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पछिल्लो समय दूध किसानलाई दैनिक १ करोड रुपैयाँबराबरको भुक्तानी गर्न थालेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार डीडीसीको सुधार कार्ययोजनासँगै दैनिक भुक्तानी सम्भव भएको हो । पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड भुक्तानी भइसकेको छ र बाँकी रकम दुई महिनाभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू