बालेनले विज्ञापन गरेको डीडीसीको अन्तर्य: ८० करोडको उत्पादन मौज्दात, किसानसँग ६५ करोड ऋण
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको याक चिजको तस्बिरले दुग्ध विकास संस्थान (डीडीसी), नेपाली डेरी उद्योग, स्वदेशी उत्पादन र किसानको भविष्यबारे नयाँ बहस जन्माएको छ । डीडीसी वि.सं. २०२१ को कर्पोरेशन ऐनअन्तर्गत स्थापना भएको पूर्ण सरकारी स्वामित्वको संस्था हो र यसको मूल उद्देश्य ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार उपलब्ध गराउने, शहरका उपभोक्तासम्म प्रशोधित दूध पुर्याउने र नेपालमा व्यवस्थित दुग्ध बजार निर्माण गर्नु थियो।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›