काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने

यस स्टोरीको अंश: नेपाली सेनाले ‘रेन्जर’ नामक र्‍याप गीत सार्वजनिक गर्‍यो
kharibot.com · 1 हप्ता अघि

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् । डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने 'काठमाडौँ फिल्म फेस्टिभल' को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू