बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
▸ यस स्टोरीको अंश: षडानन्द नगरपालिकाले रैथाने बाली संरक्षणका लागि बीउ बैंक स्थापना गरी अभियान सुरु गर्योषडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढेपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । बीउ बैंकमार्फत कोदो, फापर, जौँ, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ संकलन गरी संरक्षण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›