बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

यस स्टोरीको अंश: दंगीशरणका युवा सामूहिक तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै
www.canadanepal.com · 1 हप्ता अघि

इन्टरनेट सोसाइटी नेपालका संस्थापक एवंम अध्येता आनन्द गौतमका अनुसार नेपालमा करिब ४५ प्रतिशत जनसंख्या गुणस्तरीय इन्टरनेट पहुँचबाट वञ्चित छन् । कागजमा इन्टरनेट पहुँच ९० प्रतिशतभन्दा माथि देखिए पनि ५५ प्रतिशतमा मात्र गुणस्तरीय पहुँच छ । डिजिटल साक्षरता कमजोर भएकाले साइबर सुरक्षा जोखिम र डिजिटल ठगी बढिरहेको छ । ग्रामीण क्षेत्रमा डिजिटल विभाजन अझै गम्भीर छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू