इजरायलले माग्यो २३०० नेपाली श्रमिक (सूचनासहित)

यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
globenepal.com · 2 दिन अघि

इजरायलमा नेपालीका लागि ठूलो संख्यामा रोजगारी खुलेको छ। वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको जनाएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा अनलाइन आवेदन दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू