इजरायल-कोरियाका लागि प्रतीक्षारत श्रमिकलाई नयाँ प्रक्रियामा सामेल हुन सरकारको आग्रह
▸ यस स्टोरीको अंश: विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान
सरकारले इजरायलमा ‘लोटरी आउट’ र दक्षिण कोरियामा ईपीएसमार्फत् रोजगारीमा जान लागेका उम्मेदवारलाई नयाँ प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई निराश नभई नयाँ प्रक्रियामा सामेल हुन भनेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित