विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

यस स्टोरीको अंश: राष्ट्रिय सभाको विकास समितिले बजेटबारे मन्त्रालयसँग छलफल गर्ने
www.dcnepal.com · 1 हप्ता अघि

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको छ । बैठकमा आगामी आ.व.२०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू