सरकारले गर्‍यो ३१ निकाय खारेजी, छ निकाय मर्ज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.canadanepal.com · 19 घण्टा अघि

सरकारले ३१ निकाय खारेजी, छ निकाय मर्ज गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३१ निकाय खारेजी, छ निकाय मर्ज गरेको बताएका हुन् । अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू