पोर्चुगलमा परोपकारसँगै नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टङ्क सापकोटा

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा वैदेशिक रोजगारीका कारण ४०.८% बालबालिकाका अभिभावक विदेशमा
www.nepaljapan.com · 1 हप्ता अघि

बागलुङको दामेक निवासी टङ्क सापकोटा यो वर्ष पोर्चुगल आएको ३० वर्ष पूरा हुँदै छ । यो तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसँगै परोपकारी अभियान पनि सुरु गर्नुभएको छ । आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार ‘कासा नेपालेसा’मा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू